अन्जना रायमाझीको लोक दोहोरी गीत 'कसम' सार्वजनिक [भिडियो सहित]

गुल्मी: सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर विमल परियार र अन्जना रायमाझीको रहेको छ भने म्युजिक भिडियोमा अभिनय सुनिल क्षेत्री र स्मृति रायमाझीको रहेको छ। मौलिक नेपाली लोक भाकामा रहेको र उत्कृष्ट शब्द र संगीत रहेको यस गीतलाई शिव हमालले लेख्नुभएको हो…

अन्जना रायमाझीको लोक दोहोरी गीत 'कसम' सार्वजनिक [भिडियो सहित]
गुल्मी: सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर विमल परियार र अन्जना रायमाझीको रहेको छ भने म्युजिक भिडियोमा अभिनय सुनिल क्षेत्री र स्मृति रायमाझीको रहेको छ। मौलिक नेपाली लोक भाकामा रहेको र उत्कृष्ट शब्द र संगीत रहेको यस गीतलाई शिव हमालले लेख्नुभएको हो भने आशिष अविरलले एरेन्ज गर्नुभएको हो। यस गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गर्नुभएको हो भने छायांकन नवराज उप्रेतीले गर्नुभएको हो। आउनुहोस्, हेरौँ: